अन्तराष्ट्रिय बाल दिवस,बालबालिकाको लागि उचित निकाय चाहियो…!!!

अन्तराष्ट्रिय बाल दिवस,बालबालिकाको लागि उचित निकाय चाहियो…!!!

 

 

डा अरुण कुमार सिंह
बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान 

सर्वप्रथम त बाल भन्नाले निकै सानो उमेरका केटाकेटी र अधिकार भन्नाले कानुनी,परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी वा हक हो । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार अनुकुल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन् । हाम्रो वाल्य अवस्थामै बाबु आमाले राम्ररी रेखदेख पुर्याउनु पर्छ । दुःख बिमार नलागी पालन–पोषण गर्नु पर्छ ।हामीले शरीर चांडै बढ्ने गरि पौष्टिक आहाराहरु खान पाउनु पर्छ । शिक्षा पढ्न पाउनु पर्छ । यिनीहरु नै बाल अधिकार हुन् । यसैलाई बालअधिकार भनिन्छ । हामी बालकहरुको शिक्षा, स्वास्थ्य सबैमा अधिकार हुनु पर्दछ । यो हाम्रो मौलिक अधिकार हो ।

 

rightsandresponsibilities

हाम्रो देशमा बालकहरूको दयनीय अवस्थामा छ । कोही टुहुरा छन् र केहीको बस्नका लागि घर छैन । हाम्रो बाल बालिका कोपिला छ ,भोलि हुन्छ फुल ,हाम्रो बाल बालिका को उचित खान पिन पढाई न भयको र गरिबी को जिबन बिताई रहेको हामी सबै लाई थाया नै छ । म गरिब सडक बल बालिका को उपचार को लागि जादा धरै बाल बालिका को अबिभाक नै छोडी देए बताउछ सडक बाल बालिका को लागि उचित कुनै निकाय न रहे को छन् ।

नेपालको केन्द्रिय तथ्याङ्क विभाग को सन् २००८ को नेपालको श्रमशक्ति सर्वेक्षणका अनुसार सो वर्ष नेपालको ५–१७ वर्ष उमेर समुहका कूल ७७.७ लाख बालबालिका मध्ये १६ लाख बाल श्रमिक रहेको र ६२ हजार बालश्रमिक जोखिमयुक्त क्षेत्रमा श्रम गरिरहेका छन् । गरिबी र देशको अल्पविकास नै यसका कारक तत्व रहेका छन् । बालबालिका भनेका जन्मेदेखि १६  वर्ष उमेर नपुग्दा सम्मका व्यक्ति हुन् ।

बालबालिकाहरू शारीरिक एवम् मानसिक रूपमा परिपक्व नहुने हुंदा उनीहरूलाई विशेष हेरचाह र सुविधाहरूको आवश्यकता पर्दछ । यसका लागि उनीहरूलाई संरक्षण प्रदान गर्नुपर्दछ।कुनै पनि देशको विकास उसका बालबालिकाको कति संख्याले बाल अधिकार पाएका छन् भन्रुने आधारमा देखिन्छ र देशको भविष्य पनि तिनै बालबालिकाको भविष्यमाथि निर्भर रहन्छ जुन बालबालिकाले भोलि देशविकासको अभिभारा आफनो कांधमा लिन्छन् । तर दुस्ख लाग्दो छ कि नेपालमा धेरै जनताले अत्यन्तै गरिबीको जीवन जिउनु परेको छ ।

बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा,माया, स्नेह, शान्ति समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो।मानिस सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ । त्यहीं हुर्कन्छ । हुर्कंदै जाने क्रममा उसले अनेकन चाहना राख्दै जान्छ । समाजका आफनै नियम हुन्छन् । त्यो नियम उसले बुझ्छ । नियम बुझेरै उसको चाहना पूरा गर्ने इच्छा राख्छ । त्यो इच्छालाई समाजले स्विकार्छ । अनाथ, टुहुरा, घरबारविहिन बालबालिका अधिकांश रुपले श्रम गर्न बाध्य भएका छन् ।  टुहुरालाई बस्नका लागि घर छैन । उनीहरू सडकमा यताउती भौतारिन्छन् ।

र सडकमा जे खाने कुरा पायो त्यहीं खान्छन् । उनीहरू शिक्षाको अवसरबाट बञ्चित भएका छन् । यहाँ एकपेट खान नपाएर गिटी कुट्ने, बालुवा बोक्ने देखि लिएर कवाडी सामान संकलन गरी गुजारा गरेका थोत्रा पुराना सामानहरू संकलन गरेर दैनिक गुजारा गर्ने काम गर्न नसक्नेले मागेर खाने, खुला आकाश मुनिको बास, भोक र रोगसँग दैनिक हामी देखछौ । नेपालमा झण्डै ९०५ भन्दा बढी सडक बालबालिकाहरू निम्न वर्गीय गरीब समुदायका छन् ।

एकातिर आर्थिक अवस्था कमजोर हुने अकोर्तिर मादक पदार्थको सेवनले घरमा झगडा भइरहने बहुविवाह गर्ने, परिवार नियोजन नगर्नाले धेरै बच्चा जन्माउने जसले गर्दा नराम्रो भएको आर्थिक अवस्था झन् कमजोर बन्दै जाने हुनाले केटाकेटीको लालनपालन र उचित हेरविचार नहुनाले केटाकेटी घर छाडेर भाग्ने गर्दछन् । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौ होला, आमाको हातले खुवाएको गासहरु चपाउदै हामीले आफै खान सिक्यौ होला, हामीले पहिले क सिक्यौ अनि क वाट कलम , विधालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला, कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला । वालापनाका तिनै सिकेका अध्यायहरुले हाम्रो जिवनभरि आधार दिइरहन्छ ।

मान्छेलाई उस्ले लगाउने लुगाले हैन उस्को विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता उनिहरुलाई सिकाउन पर्दछ, कारमा वसेर शपिङग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

Image result for children right day

पछिल्लो पुस्ताको वाल्यकाल र अहिलेको वाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका वालवालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोवाइल खेलेर हुर्किरहेका छन, समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफनो फेवरेट कार्टुन यूट्यूवमा हेर्नु र विहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मदत गर्न पाउदाको असिम आनन्द सबैको वारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।

सानामा प्रशस्त माया पाएका वालवालिकाहरुले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन, मायामा अडेको छ तसर्थ आप्mना वालवालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी वन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि वालवालिकालाई पढाइको नंवर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिगको आधारमा तुलना नगरौँ, हरेक वच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यस्को उजागर गर्न प्रोत्साहन गरौ । वालवालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ, अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे वन्न प्रेरित गरौं ।

कति बालबालिका अभिभावक नभएका कारण अधिकारबाट बञ्चित छन् । तिनलाई राज्यले अभिभावकको जिम्मेवारी बोक्नुपर्छ र कति अभिभावक भएर पनि विभिन्न समस्याको कारण अभिभावकको माया पाठनबाट बञ्चित छन् । कारक गरिबी र अशिक्षा हुन सक्छ त्यसलाई हटाउन अभिभावकलाई विशेष आर्थिक उपार्जनको कार्यहरु र सचेत गराउनु पर्छ । वालवालिका यस जगतका लागी उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र वालवालिकालाई पनि याद गरौ जस्माथी विभिन्न स्थान र शैलीमा दुब्र्यवहार गरिन्छ, अपहेलना गरिन्छ, जो विरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति वालवालिकाहरु जो खुशी छैनन ।

http://janakpurtoday.com.np/detail.php?nid=461843

विश्व शौचालय दिवस्

विश्व शौचालय दिवस्
world-toilet-day
 डा. अरुण कुमार सिंह
बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान
विश्व शौचालय दिवस्
 
-हरेक वर्षको १९ नोभेम्वरमा विश्वले शौचालय दिवस मनाउँदछ । यसपटकको थिम चाँही “शौचालय र जीवनयापन या जागिर” रहेको छ ।
-शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानवजीवनशैली र सरसफाईकालागि चर्पीको आवश्यक्ता अपरिहार्य छ र चर्पीको प्रयोग हाम्रोलागि आधारभुत नै छ ।
 
-विडम्बना शाैचालय र यसको अावश्यक्ता बारे जति ढ्याङ्ग्रो पिटे पनि चाैध अञ्चल, पचहत्तर जिल्लाबाट राजधानि पसेकाहरूको दैनिक लाखाैं जनजीवनको अावागमनको चापकालागि राजधानी मैं सार्वजनिक शाैचालय छँदैछैन भने पनि फरक नपर्ला ।भएको मोबाइल शाैचालय पनि छिर्न सक्ने अवस्थामा छैनन् ।
 
-अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ!
 
– करिव १० जना मध्य एक जना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएके छ ।
 
-सरसफाई र ब्यक्तिगत स्वास्थ्यकालागि शौचालयको महत्वको कुरागर्दै आजको दिन सम्पूर्ण विश्वले शौचालय दिवस मनाउँदै छ।
 
-झाडापखाला, हैजा अनि अन्य मलमुत्रबाट फैलनसक्ने रोगहरु अनि संक्रमणहरु रोक्नसकिन्छ !
 
– शौचालयको प्रयोगपछी नछुटार्इ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनुपर्ने गर्नु पर्छ !
 
-नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नगर विस्तारका सोंचहरूमा सार्वजनिक शाैचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफार्इ तथा व्यवस्थापन छैन नेपालको सरकार ले आज सोच्नु पर्छ कि कसो ?

छठके इस शुभ अवसर पर आप और आपके परिवार को हार्दिक बधाई एवं शुभकामनाऐं….!!

छठके इस शुभ अवसर पर आप और आपके परिवार को हार्दिक बधाई एवं शुभकामनाऐं….!!

छठके इस शुभ अवसर पर आप और आपके परिवार को हार्दिक बधाई एवं शुभकामनाऐं….!!

    A1
-डा. अरुण कुमार सिंह

भगवान भास्‍कर की उपासना का महापर्व है छठ। मूलत: सूर्य षष्ठी व्रत होने के कारण इसे छठ कहा गया है। परिवारिक सुख-समृद्धि और मनोवांछित फल पाने के लिये ही इस पर्व को मनाया जाता है। पुरुष और स्‍त्री दोनों ही इस पर्व को समान रूप से मनाते हैं। छठ व्रत के संबंध में अनेक कथाएं प्रचलित हैं; उनमें से एक कथा के अनुसार जब पांडव अपना सारा राजपाट जुएमें हार गए, तब द्रौपदी ने छठ व्रत रखा । तब उसकी मनोकामनाएं पूरी हुईं तथा पांडवों को राजपाट वापस मिल गया । लोकपरंपरा के अनुसार सूर्य देव और छठी मइया का संबंध भाई-बहन का है। लोक मातृ का षष्ठी की पहली पूजा सूर्य ने ही की थी।

 

यह त्‍योहार चार दिनों तक चलता है। भैयादूज के तीसरे दिन से इसकी शुरुआत होती है। पहले दिन सैंधा नमक, घी से बना हुआ अरवा चावल और कद्दूकी सब्जी प्रसाद के रूप में ग्रहण किया जाता है। अगले दिन से उपवास की शुरुआत होती है। इस दिन रात में खीर बनायी जाती है। व्रतधारी रात में यह प्रसाद लेते हैं। तीसरे दिन डूबते हुए सूर्य को अर्घ्य यानी दूध अर्पण करते हैं। अंतिम दिन उगते हुए सूर्य को अर्घ्य चढ़ाते हैं। इस पूजा में पवित्रता को काफी महत्‍ता दी जाती है। इन दिनों लहसून और प्याज का सेवन वर्जित है। जिन घरों में यह पूजा होती है, वहां भक्तिगीत गाए जाते हैं पूजा की तैयारी के लिए लोग मिलकर पूरे रास्ते की सफाई करते हैं।

छठ पर्व का उत्‍साह

छठ पूजा चार दिनों तक चलने वाला महापर्व है। इसकी शुरुआत कार्तिक शुक्ल चतुर्थी को तथा समाप्ति कार्तिक शुक्ल सप्तमी को होती है। इस दौरान कई लोग 36 घंटे का कठिन व्रत रखते हैं और दौरान अन्‍न-जल भी ग्रहण नहीं करते।

 

नहाय खाय

पहला दिन कार्तिक शुक्ल चतुर्थी ‘नहाय-खाय’ के रूप में मनाया जाता है। सबसे पहले घर की सफाई कर उसे पवित्र बना लिया जाता है। इसके पश्चात छठव्रती स्नान कर पवित्र तरीके से बने शुद्ध शाकाहारी भोजन ग्रहण कर व्रत की शुरुआत करते हैं। घर के सभी सदस्य व्रती के भोजनोपरांत ही भोजन ग्रहण करते हैं। भोजन के रूप में कद्दू-दाल और चावल ग्रहण किया जाता है। यह दाल चने की होती है।

लोहंडा और खरना

दूसरे दिन कार्तिक शुक्ल पंचमी को व्रतधारी दिन भर का उपवास रखने के बाद शाम को भोजन करते हैं। इसे ‘खरना’ कहा जाता है। खरना का प्रसाद लेने के लिए आस-पास के सभी लोगों को निमंत्रित किया जाता है। प्रसाद के रूप में गन्ने के रस में बने हुए चावल की खीर के साथ दूध, चावल का पिट्ठा और घी चुपड़ी रोटी बनाई जाती है। इसमें नमक या चीनी का उपयोग नहीं किया जाता है। इस दौरान पूरे घर की स्वच्छता का विशेष ध्यान रखा जाता है।

संध्या अर्घ्य

तीसरे दिन कार्तिक शुक्ल षष्ठी को दिन में छठ प्रसाद बनाया जाता है। प्रसाद के रूप में ठेकुआ, जिसे कुछ क्षेत्रों में टिकरी भी कहते हैं, के अलावा चावल के लड्डू, जिसे लड़ुआ भी कहा जाता है, बनाते हैं। इसके अलावा चढ़ावा के रूप में लाया गया साँचा और फल भी छठ प्रसाद के रूप में शामिल होता है।

शाम को पूरी तैयारी और व्यवस्था कर बाँस की टोकरी में अर्घ्य का सूप सजाया जाता है और व्रति के साथ परिवार तथा पड़ोस के सारे लोग अस्ताचलगामी सूर्य को अर्घ्य देने घाट की ओर चल पड़ते हैं। सभी छठव्रती एक नीयत तालाब या नदी किनारे इकट्ठा होकर सामूहिक रूप से अर्घ्य दान संपन्न करते हैं। सूर्य को जल और दूध का अर्घ्य दिया जाता है तथा छठी मैया की प्रसाद भरे सूप से पूजा की जाती है। इस दौरान कुछ घंटे के लिए मेले का दृश्य बन जाता है।

उषा अर्घ्य

चौथे दिन कार्तिक शुक्ल सप्तमी की सुबह उदियमान सूर्य को अघ्र्य दिया जाता है। ब्रती वहीं पुनः इक्ट्ठा होते हैं जहाँ उन्होंने शाम को अर्घ्य दिया था। पुनः पिछले शाम की प्रक्रिया की पुनरावृत्ति होती है। अंत में व्रति कच्चे दूध का शरबत पीकर तथा थोड़ा प्रसाद खाकर व्रत पूर्ण करते हैं।

पुराणिक मान्‍यता

एक कथा के अनुसार राजा प्रियवद को कोई संतान नहीं थी, तब महर्षि कश्यप ने पुत्रेष्टि यज्ञ कराकर उनकी पत्नी मालिनी को यज्ञाहुति के लिए बनाई गई खीर दी। इसके प्रभाव से उन्हें पुत्र हुआ परंतु वह मृत पैदा हुआ। प्रियवद पुत्र को लेकर श्मशान गए और पुत्र वियोग में प्राण त्यागने लगे। उसी वक्त भगवान की मानस कन्या देवसेना प्रकट हुई और कहा कि सृष्टि की मूल प्रवृत्ति के छठे अंश से उत्पन्न होने के कारण मैं षष्ठी कहलाती हूं। राजन तुम मेरा पूजन करो तथा और लोगों को भी प्रेरित करो। राजा ने पुत्र इच्छा से देवी षष्ठी का व्रत किया और उन्हें पुत्र रत्न की प्राप्ति हुई। यह पूजा कार्तिक शुक्ल षष्ठी को हुई थी।

तिहारको शुभकामना सबैलाई

तिहारको शुभकामना सबैलाई
तिहारको शुभकामना 
A1
डा.अरुणकुमार सिंह
बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान
                 आज म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान बाट आफ्नो जन्म भुमि जनकपुरधाम पुगे !जनकपुर बासी ले गरे को आफ्नो घर अगाडी सफाई हर्दा निकै खुशी लगियो !यो जनकपुरधाम सदा यस्तो रहोस मात्र कुनै मानिस लागि होइन !जनकपुर धाम माता जानकी को पवित्र थलो को विकास आज सब को धियन जानु पर्छ !
                  तिहारको शुभकामना सबैलाई आज मलाई तिहार, दीपावली (दिवाली) को पुजा हेर्ने अवसर पाउने भाए आफु लाई खुशी लगियो ,म लाहोर,पाकिस्तान किंग एडवार्ड मेडिकल उनिवरसिटी मा पढ़ा नेपाल को हिन्दु को महान चाड तिहार परिवार बाट टाढा रही बिताउने गरे को थियो यो पाली परिवार सग निकै खुशी लागे को छ !नेपालमा आफु ले तिहार को बिदा मा पनि कुनै बाल बालिका यदि बिरामी भय नि सुल्क हेरने छु !
                 
                   हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ।यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्: सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।
indiatv8a72f7_diwali111

               तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ हामीसबैको जिवनको आशाको वत्ति कहिल्यै ननिभोस्, तिहारको शुभकामना सबैलाई ।

डा.अरुणकुमार सिंह बालरोग विशेषज्ञ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान

पाकिस्तानमा नेपाली विद्यार्थी

पाकिस्तानमा नेपाली विद्यार्थी

विश्वको प्राय: हरेक मुलुकमा नेपालीहरू बसोबास गर्दै आइरहेका छन् । अध्ययन र रोजगारीका लागि विदेशी मुलुकमा जाने गरेका छन् । सार्क सदस्य राष्ट्र पाकिस्तानमा पनि यस्तै नेपालीहरु अध्ययनको लागि बस्ने गरेका छन । पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरु मध्ये एमबिबिएस, बिडिएस, एम.डी., एम.एस., इन्जिनियरिड्ड, बि फार्मेसी, मास कम्युनिकेसनलगायतका विषयहरूमा पाकिस्तान पढ्न जाने नेपाली २५० भन्दा बढी विद्यार्थीहरूको संख्या उल्लेख्य छ ।
पाकिस्तान एक मुस्लिम राष्ट्र भएको हुनाले नेपालीहरुको चाड पर्व नेपाल जस्तो नहुने भय पनि यहाँ बस्ने नेपालीहरु दशैं, तिहार, सरस्वती पुजा धुमधामका साथ मनाउने गरेका छन ।
नेपाली विद्यार्थी सागठन पाकिस्तानले पनि यस्ता कृयाकालापमा नेपाली विद्यार्थीहरूलाई सक्ने सहयोग गर्ने गरेको छ । पाकिस्तानमा सबै नेपालीहरु एक अर्कासँग मिलेर बस्ने, एक–आपसमा सहयोग गर्ने गरका छन ।
नेपाली विद्यार्थी संगठन पाकिस्तानको नेतुरुब गर्दा भिसा फ्री आज दिने र नेपाली लाई पी. जी. मा छात्र ब्रती र नि सुलक दिने गर्छ !
नेपालले पाकिस्तानीहरुलाई पहिलो पटक नि:शुल्क पर्यटकीय भिसाको व्यवस्था गराएतापनि पाकिस्तानले सो पद्धति दुईतर्फी अवलम्बन नगरेको नेपालीको गुनासो छ ।नेपाली विद्यार्थीले एक पटकमा मात्र एक भिसा पाउँछन्, जसले गर्दा विद्यार्थीलाई ओहोदाहोर गर्न कठिन छ । यसमा मल्टिपल भिसाको व्यवस्था भएको खण्डमा विद्यार्थीहरुको आवतजावतमा सहज हुने थियो ।यस तर्फ पनि !नेपाली विद्यार्थी संगठन पाकिस्तान कोशिश गरि रहे को छ!

barun
उच्च शिक्षा लिन यहाँ बस्ने नेपाली विद्यार्थीले नेपालमा सेवा गर्ने लक्ष्य रहेको बताउँछन् । नेपालबाट बाहिर बस्दा नेपालको निकै सम्झना आउने गरेको पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन् । पुर्ब का नेपाली विद्यार्थी संगठन अध्यक्ष डा.अरुण कुमार सिंह हुनु हुन्थियो र हाल नेपाली विद्यार्थी संगठन अध्यक्ष डा.बरुण शाह हुनु हुन्छ !नेपाली विद्यार्थी संगठन पाकिस्तान affiliated नेपाली विद्यार्थीहरुको विश्वव्यापी संगठन सग छन !डा.बरुण शाह नेपाली लाई सुख दुख मा साथ दिने गर्दा छ! डा.बरुण शाह शुभ कामना …..!!!

शुभकामना

by Dr. Arun Singh 0 Comments
शुभकामना
डा.अरुण कुमार सिंह बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान

 शुभकामना

नेपालीहरुको महान चाड बिजया दशमी, शुभ-दिपावली र छठ पर्ब २०७३ को पावन अवसरमा देश-बिदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजु-भाइ तथा दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि,दिर्घायु एबं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |
डा.अरुण कुमार सिंह
बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान

das

आज रेविज विरुद्धको दिवस’

आज रेविज विरुद्धको दिवस’

आज रेविज विरुद्धको दिवस’

डा.अरुणकुमार सिंह

Arun Kumar Shing_Dr Arun Kumar

डा.अरुणकुमार सिंह

आज सेप्टेम्वर २८ बुधवारको ’रेविज विरुद्धको दिवस’ को दिन हो !यस वर्षको ’रेविज विरुद्धको दिवस’को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा बालरोग विशेषज्ञ को पदमा कार्य गरि रहेको छु ,हरेक हप्ता ३ (४ बाल बालिका लाई घरपालुवा पशु कुकुर टोके पछि इलाज को लागि म कहाँ आउने गर्छ !प्रोफसर डा.गौरी शंकर शाह हाम्रो बालरोग विभाग को प्रमुख बाल बालिका को लागि उपचार को लागि हर सम्भाव सहयोग गर्नु हुन्छ ! आज ’रेविज विरुद्धको दिवस’ तसैले ब्लास्ट पाठक लाई यो रोग बारे मा जानकारी दिन परियास गर्दछु !
सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ ।
रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै स्( स्याल, ब्वाँसो, फ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छस घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायशस् कुकुरको टोकाइबाट मानिसमा सर्छ।
डब्लूएचओका अनुसार, रेबिजले विश्वभर बर्से्नि ५५ हजार व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा करिब ८० प्रतिशत कुकुरले टोकेका र ३ देखि ५ प्रतिशतसम्म स्याल लगायतका जनावरको टोकेका हुने गरेका छन् ।यो भ्याक्सिन शंकास्पद जनावरले टोकेकाहरूलाई सरकारी स्वास्थ्य निकायका माध्यमले पाँच मात्रा र कसैकसैलाई सात मात्रा निःशुल्क लगाइने गरिएको छन् ।
मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुरा कुन जनावरले टोेकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ ।रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरू सँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ। रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ। रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ।रेबिज रोग लागेको मान्छे पानीवाट डराउँछ। रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ।
लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।
पहिलो अवस्था( टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना(तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।
दोस्रो अवस्था( चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग र जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।
तेस्रो अवस्था( र्रुयाल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हँदै मृत्यु हुन्छ ।
रेबिज रोगको असर दिमागमा पर्छ। यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ।
तपाई(हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक देखिन्छ । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छौं, तसर्थ ध्यान पुर्याउन जरुरी छ ।
लेखक धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानाक बाल रोग बिषेशज्ञ हुन

– See more at: http://blastkhabar.com/news/2016/09/28/15649.html#sthash.SB6Qpt2W.dpuf

rabiz

Happy Eid Ul Adha.

Happy Eid Ul Adha.

मुस्लिमले सलामलाई भगवान् (अल्लाह) मान्छन्। करिब चार सय वर्षअघि इराकको उर भन्ने ठाउँमा इबराहिम अलैहिस सलामको जन्म भएको थियो। सलामका बुबा आजर पण्डित थिए। उनलाई छोरो सलामका गतिविधि मन पर्दैनथ्यो। सलाम एउटा ईश्वर मान्नुपर्छ, तस्बिर वा मूर्ति पूजा गर्न हुन्‍ने भन्‍ने विचारका थिए।

        बुबा र मानिआएको विचारकै विरोधी सलामको त्यो कुरा राजासामु पुग्यो। कुरा सुनेर राजा पनि खुबै रिसाए। सलामसँग थुप्रै परीक्षा लिइयो। ‘आगोमा पनि हालियो र अन्त्यमा बुबाले घर निकाला गरे’ ‘सलामको ८० वर्षसम्म सन्तान भएन। त्यसपछि अल्लाहले छोरो दिनुभयो। छोरो स्माइल दिएपछि अल्लाहले फेरि सलामको परीक्षा लिनुभयो, तिम्रो प्यारो छोरो मलाई अर्पण गर, त्याग गर भनेर अल्लाहले भनेपछि सलाम अलमलमा पर्नुभयो। त्यसपछि सलामले अल्लाहलाई अन्य बलि दिए। तर स्वीकार भएन। छोरो नै खोजेपछि सलामले स्माइलसँग सल्लाह गरे।
          स्माइलले हाँस्दै भने, ‘ईश्‍वरले दिएको उपहार उहाँले नै माग्नुहुन्छ भने तपाईं सुम्पिदिनु होस्।’ सलामले छोरो स्माइल बली चढाउन छुराले हलाल गर्न खोजे तर आँखामा पट्टी लगाएको अध्यक्ष खानले बताए।’सलाम तयार भएपछि अल्लाहले रोके र भने तिमी परीक्षामा पास भयौ। कुर्बानी प्रथा यहींबाट सुरु भएको हो।

नेपालको जनसङ्ख्या विसं २०६८ अनुसार मुस्लिम धर्मावलम्बीको सङ्ख्या ११ लाख ६६ हजार छ!

मुस्लिम समूदायमा आज ‘इद ऊल जोहा’ अर्थात् कुर्वानी या बलिदानकोलागि मनाइने चाड हो ।आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।

आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीहरूमा ‘इद उल जोहा’को शुभकामना !

 

bakrid-wish2

                 Eid al-Adha literally translates to ‘festival of the sacrifice’, referring to the story of Abraham, or Ibrahim as he’s also known, who was ready to sacrifice the life of his son at the command of Allah. God, after testing Abraham’s devotion, switched the object of sacrifice to a sheep instead of his son. This is the reason why this day is also called Bakra Eid.

                  Muslims usually symbollically sacrifice goats, lambs and other animals in the name of Allah and as a respect to Abraham’s willingness to make the ultimate sacrifice. The meat from the sacrificed animal is considered pious and distributed among friends and family.

                      Eid spreads the message of brotherhood and togetherness. May Allah bless you and bring happiness in Life. Eid Ul Adha wishes to you and your Family!

The Killer Disease-Dengue

by Dr. Arun Singh 0 Comments
The Killer Disease-Dengue

The Killer Disease-Dengue

By;Dr.Arun Kumar Singh

B.SC,MBBS(KEMC),MD(Paedatrics Medicine)KEMU,Pakistan,

Senior Resident,B.P.Koirala Institue of Health Science,Dharan

A1

Dengue fever also named as breakbone fever, is a contagious disease transmitted by mosquitoes and triggered by anyone of four related dengue viruses. With nearly 50–100 million people infected annually dengue is becoming a serious threat to life in tropical areas of the world. Dengue is spread by several species of mosquito within the genus Aedes, principally A. aegypti. There are four different, but closely related, viruses that onset dengue namely D-1, D-2, D-3 and D-4. Since this fever is trigged by four different serotypes of virus, it is likely to acquire dengue fever several times in one’s life. Nevertheless, an infection of dengue creates immunity in that person for the lifetime for specific serotype with which the patient was infected.

The patients of dengue frequently suffer from contortions because of the severe joint and muscle pain; hence this disease is also referred to as breakbone fever. Dengue has been known to health experts for more than 200 years but still there is no solid and effective treatment available against this disease. Dengue raised its neck worldwide since the Second World War and is now widespread in more than 110 countries. However, work is being done to make vaccine as well as medication targeted precisely at the virus to cure dengue.

Cause and Transmission

The dengue virus is caused by the bite of Aedes aegypti mosquito that has earlier bitten an individual infected with dengue virus. Because of this reason human beings are the said to be the major carriers of this virus by acting as a source of virus for uninfected mosquitoes.  After viral incubation for 8 to 10 days, the infected mosquito becomes capable of passing on the virus to human beings and to its offspring throughout its life.  This mosquito grows in damp and rainy times of the year but also can reproduce in water-filled tubs, plastic jars, and cans throughout the year. A person can acquire the disease in single bite of mosquito. However, the dengue virus is not contagious and it can’t spread the disease directly from one person to the other. There ought to be a person-to-mosquito-to-another-person trail for it to spread the disease.

Symptoms

Dengue (pronounced DENG-gay) can affect anybody but it is more brutal in individuals with weak immune systems.  The symptoms of dengue fever occur in stages and are as follows:

  1. In the initial phase the patients suffer from coldness, headache, pain in the eyes while moving them around and backache in the lower part of body.
  2. Sore aching in the legs and joints are also exhibited by patient in the early stages of infection.
  3. Then the temperature of the person goes up rapidly as high as 104 F (40 C).
  4. Redness occurs in the eyes followed by a pale pink rash over whole face and then it fades away.
  5. The above symptoms continue for two to four days followed by a sudden fall in body temperature with prolific sweating.
  6. This leads to a phase with average temperature and a feeling of comfort that continues for about a day.
  7. A second brisk climb in temperature follows. Specific rashes develop together with the fever and extend from the boundaries to cover up the whole body apart from face.

So the typical patient at any stage of infection exhibits following symptoms:

  •    High fever and at least two of the following:       sym
  • Severe headache
  • Acute eye pain (behind eyes)
  • Pain in joints
  • Intense muscle pain
  • Rash
  • Mild bleeding symptom
  • Low count of white blood cells

Mechanism of Dengue Action:

The mechanism of dengue action is segregated into three phases named as: febrile, critical, and recovery phase.

Febrile Phase:

This is the initial phase which involves high fever, usually above 40 C and is accompanied with general pain and headache. It lasts for about two to seven days. In this phase, a rash arises throughout the body along with approximately 50–80% of other symptoms.The rash starts in the first or second day along with the fever which is itself biphasic in nature, breaks and then returns for one or two days.

Critical Phase:

If the patient’s immune system is weak and cannot combat with this infection then it enters into a critical phase in which high fever progresses to its peak and lasts from one to two days. In this phase there may be large fluid buildup in the chest and abdomen because of intense capillary permeability and leakage. This results in lessening of fluid and blood from the circulation which ultimately reduces supply of blood to vital organs of the body. In this phase, organ dysfunction and serious bleeding may take place from the gastrointestinal tract.

Recovery Phase:

The recovery phase proceeds after critical phase in which resorption of the seeped out fluid into the bloodstream occurs.This phase generally lasts two to three days. The recovery is often signaled, but there may possibly be intense itching and low blood pressure. This phase may involve damage to brain because of fluid overload which can result in reduced level of consciousness.

Diagnosis

Dengue fever becomes hard to spot because its signs tend to overlap with many other viral diseases. The first factor which indicates the presence of dengue fever is the low white blood cell count, which leads to low platelets count. In most of the cases the victims of dengue fever are usually diagnosed on the basis of fever plus two of the following symptoms:  headache, vomiting, rash, pains in whole body, low white blood cell count, eye pain, severe muscle aches, positive tourniquet test, or any of the other symptoms associated with dengue fever.

Treatment

Since dengue fever is a viral infection, there is no particular medicine available to cure it. For typical dengue fever case, the medication is solely involved with liberation of the symptoms. Early on and proactive approach towards treatment with fluid intake and electrolyte replacement can be very beneficial. Moreover the victims of dengue are advised to use analgesics (pain relievers) with acetaminophen and keep away from medicine that contain ibuprofen, Naproxen, aspirin or aspirin containing drugs.

Dengue is a painful disease but with proper care and guidance most people recover within 2 weeks. To help with recovery, healthcare specialist suggest to:

  • Get complete bed rest
  • Drink lots of fluids
  • Taking medicine to reduce fever

Helpful Diet

The diet used for treatment for dengue primarily consist of juices rich in ingredients that aid to enhance the performance of immune system. Although there is no clinically proved diet plan for dengue patients but following foods have been found helpful in treating dengue fever:

  • Papaya juice can be very beneficial to improve the performance of immune system by enhancing platelets count which ultimately cures dengue.
  • Rice gruel has been shown to be excellent remedy for dengue patients.
  • Biscuits with tea can be had in morning and evening can be helpful. The tea must be herbal rich in fever reducing ingredients like ginger, cardamom etc.
  • Baked toats along with the tea are also helpful as breakfast.
  • The patients suffering from dengue should avoid any kind of spices in their diet.
  • Porridge can be given to the patients during the times of hunger.

Prevention and Control

There is no specific and effective vaccine available to control dengue which makes prevention the most vital step, and prevention means to evade the bite of mosquito. This can be done by reducing habitats where it mosquito lays her eggs. Stagnant water pots, outdoors, clean water containers; flower planter dishes should be emptied to restrict the growth of mosquito. Governmental programs to reduce mosquitoes also facilitate to keep dengue fever in check but have been weakly successful.  The Aedes aegypti mosquito is a daylight biter with high time of biting around dawn and dusk. It usually slyly resides in homes in curtains and behind the doors and can bite anytime.

In order to protect yourself from the bit of mosquito do the following:

  • Use mosquito repellant sprays that include DEET as the major component
  • Try to wear long sleeved shirts and pants along with socks and shoes for additional protection.
  • Ensure that the home windows and door screens are safe and without openings.
  • Try to sleep in air conditioners if possible.
  • Use mosquito bed net while asleep which can act as a barrier between you and mosquito.
  • Don’t stand near stagnant water for around 2 hours near to sunrise and sunset.
  • If someone in your house is a victim of dengue then, take extra safety measures to stop mosquitoes from biting other members of the family.
References:

Canada. Public Health Agency of Canada. “Dengue Fever: Global Update.” June 3, 2011.

Canada. Public Health Agency of Canada. “Dengue in South East Asia.” Aug. 23, 2007.

Dengue Fever in Key West.” Florida Department of Health.

Hendrick, Bill. “FDA OKs Test for Dengue Fever.” WebMD.com. Apr. 13, 2011.

Switzerland. World Health Organization. “Dengue and Dengue Hemorrhagic Fever.” Mar 2009.

Switzerland. World Health Organization. “Planning Social Mobilization and Communication for Dengue Fever Prevention and Control.”

Switzerland. World Health Organization. “Vector-Borne Viral Infections.

United States. Centers for Disease Control and Prevention. “Chikungunya.” Oct. 6, 2010.

United States. Centers for Disease Control and Prevention. “Dengue.” May 20, 2010.

United States. Centers for Disease Control and Prevention. “Dengue.” Oct. 28, 2010.

United States. Centers for Disease Control and Prevention. “Dengue Hemorrhagic Fever — U.S.-Mexico Border, 2005.” Aug. 8, 2007.

United States. Centers for Disease Control and Prevention. “Locally Acquired Dengue — Key West, Florida, 2009-2010.” Morbidity and Mortality Weekly Report 59.19 May 21, 2010: 577-581.

“Why a Vaccine.” Dengue Vaccine Initiative.